१ कार्तिक २०८३, आइतबार

Author: adminpost

गैर आवासीय नेपाली लगानीकर्तालाई समेट्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी विस्तार गर्न चन्द्र ढकालकाे जोड

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न काठमाडाैँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी