अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना ठहर भएका प्रतिवादी पुतली सडकबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले सोमबार काठमाडौंको पुतली सडकबाट पक्राउ गरेको छ । उनलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार डिल्ली बजार कारागार चलान गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कञ्चनपुरको भिमलत्त नगरपालिका १ का राम बहादुर बिष्ट रहेका छन् । ३९