काठमाडौं । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखरा गगनगौडास्थित डिपोमा पेट्रोल चोरीगरेको आरोपमा कार्यालय प्रमुख सहित ५ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ । यी ५ जनाले २०८० साउन २५ गते पश्चिमाञ्चल टेडर्स कम्पनीले १२ हजार लिटर डिजेल अर्डर गरी निगमको खातामा भुक्तानी गरेको थियो तर, उनीहरुले त्यहि