अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

चार जलविद्युत कम्पनीको सेयरमा लकलिन अवधि सकिने मिति नजिकियो, कुनको कहिले ?

काठमाडौं । चार जलविद्युत कम्पनीको सेयरको लकलिन अवधि सकिने मिति नजिकिएको छ । आगामी असार महिनामा चार हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको हो । दोर्दीखोला जलविद्युत, विन्ध्यबासिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक र हिमालयन हाइड्रोपावरको असार महिनामा लकइन अवधि सकिन लागेको हो । विन्ध्यबासिनी हाइड्रोपावरको