काठमाडौं । सरकारले झन्डै चार दर्जन संस्था तथा निकायले झन्डै चार अर्ब रुपैयाँ राजश्व छुट दिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि चैत मसान्तसम्म आइपुग्दा ४३ वटा संस्था तथा निकायहरुले सो बराबरका राजश्व छुट पाएका हुन् । अर्थमन्त्रालयका अनुसार ती कम्पनीहरुलाई आर्थिक ऐन, २०८१ को दफा १८ को