अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

शिव श्री हाइड्रोपावरले डाक्यो साधरण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी असार ८ गते वार्षिक साधारण सभा बस्ने भएको हो । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान