अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

भिजिट भिसा प्रकरण : प्रतिनिधि सभा बैठक बिहीबारका लागि सर्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । यसअघि बुधबार दिउँसो १ बजे बस्ने तय गरिएको बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण ३ः१५ बजे बस्ने गरी स्थगित गरिएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बिहीबारका लागि तोकिएको छ। संसदमा गृहमन्त्री रमेश लेखकको