१३ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

बैंकिङ प्रणालीबाट २१ दिनका लागि थप ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रूपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क, ‘ख’ र