अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, मर्जरको पनि एजेन्डा

काठमाडौं । बेष्ट फाइनान्सले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो असार १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्षको