१३ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

आर्थिक वर्षको सुरुवातमै दोब्बर बढ्यो निर्यात, आयात बढ्दा राजश्वमा पनि सुधार

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै वृद्धि भएको हो । विभागले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउनमा आयात ११.४२ प्रतिशत वृद्धि भएको छ । सो महिनामा कुल १