काठमाडाैं । मुलुककाे व्यापार घाटा कम गर्न याेगदान गर्दै आएको सिमेन्टकाे निर्यात यस वर्ष घटेकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालबाट साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको