अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

नेपाल बैंकर्स संघले नवनियुक्त गभर्नर डा. पाैडेललाई भेट्याे

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारी समितिका पदाधिकारीले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलाई भेट गर्दै गभर्नर बनेकाेमा बधाई तथा शुभकामना प्रदान गरेकाे छ । उक्त अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् । नवनियूक्त