अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

बिजुली बेचेर झन्डै २९ अर्ब कमाइ : ८९ हाइड्रोपावर कम्पनीहरूको बिक्री आँकडा के भन्छ ? कुनले कति बेचे ?

काठमाडौं । प्राकृतिक विपत्तिका बाबजुद पनि जलविद्युत कम्पनीहरूको वित्तीय प्रगति भने सकरात्मक छ । कम्पनीहरुको नाफा लगायतका मुख्य सूचकहरुमा व्यापाक सुधार गरेका छन् । बाढी तथा पहिरोले विभिन्न धेरै कम्पनीमा क्षति पुर्याएपनि उत्पादनमा ठूलो असर भने देखिँदैन । जसले कम्पनीहरुको विद्युत बिक्री आम्दानी उल्लेखनीय रूपमा बढेको छ । हाल नेपाल