अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानूनसहित लगानी दशक एवं आयात प्रतिस्थापनमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आ.व. २०८२/८३ को बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानून सहित लगानी दशक, स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापन नीतिगत स्थायित्व तथा छिमेकी मुलुक लक्षित पर्यटन विशेष कार्यक्रम समेटेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतवार महासंघद्वारा आयोजित आ.व. २०८२/८३ को पूर्व बजेट