काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा साढे ८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा कम्पनीले ६५ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको