अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

‘सुरक्षित र प्रतिफल दिने लगानीमा नेपाल लाइफको नयाँ कदम, योजनाबद्ध लगानी र सशक्त बोनस’

काठमडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले लगानी विविधीकरणलाई कम्पनीको प्रमुख रणनीतिका रूपमा लिएको बताए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्णस्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स इन्भेस्टमेन्ट कम्पनीको केन्द्रीय कार्यालय समुद्घाटन समारोहमा सीइओ पराजुलीले यस्तो बताएका हुन् । सुरक्षित र प्रतिफल दिने क्षेत्रमा लगानी गर्न इन्भेस्टमेन्ट