अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

राप्ती हाइड्रोले पायो हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ६१ करोड २७ लाख