काठमाडाैं । भारत-पाकिस्तान द्वन्द्व चर्किँदै गएपछि यसकाे प्रभाव नेपालमा पनि देखिँदै गएकाे छ । यसबाट विशेष गरी नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित बनेकाे हाे । सुरक्षा कारण देखाउँदै भारत र पाकिस्तानले एक अर्काका लागि आफ्नो हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस्तै कतिपय अन्तर्राष्ट्रिय उडानहरूले पनि सुरक्षा जाेखिमका