अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

सेबोनलाई सुदृढीकरण, नेप्सेलाई पुनरसंरचना

काठमाडौं । सरकारले नेपाल स्टेक एक्सचेञ्ज (नेप्से) को पुनरसंरचना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो बताएका हुन् । उनले नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने बताए । यता, नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने बताए