काठमाडौं । सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ताे बताएका हुन्। सरकारले दक्ष जनशक्ति पलायन रोक्न पहल समेत गर्ने बताए। देशभित्रै उद्यमशीलता विकास गर्ने सरकारले नीति लिएकाे उनले बताए । त्यस्तै, रोजगारी