काठमाडाैं । नेपाल विद्युत प्राधिकरण चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ अर्ब २६ करोड नोक्सानीमा रहेको देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिउको हुन् । शाक्यले आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा