अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

नेपालको अर्थतन्त्रमा वैदेशिक व्यापारको प्रवृत्तिः समस्या र सुधारका उपायहरू

दुई वा सोभन्दा बढी मुलुकले वस्तु, सेवा र बौद्धिक सम्पत्तिको सीमापार व्यापार गरी विनिमय हुनु वैदेशिक व्यापार हो । यसबाट देशको कुल आम्दानी, उत्पादन, बचत, दक्षता, रोजगारी र समृद्धि बढ्दछ । आन्तरिक मागको सम्बोधन गर्दै मुद्रास्फीति दरलाई नियन्त्रण गर्न सघाउ पुऱ्याउँदछ। आयात निर्यात, व्यापार सन्तुलन, विनिमय दर, विदेशी विनिमय सञ्चिति,