१६ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

विश्व बैंकबाट १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार्ने, अर्थ सहसचिवको नेतृत्वमा वार्ता टोलि

काठमाडौं । सरकारले विश्व बैंकबाट १० मिलियन अमेरिकी डलर अनुदान सहायत स्वीकार गर्ने भएको छ । गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । विश्व बैंकबाट विकास प्रभावकारितीका लागि सार्वजनिक वित्त परियोजनाका लागि लागि प्रस्ताव गरिएको सो अनुदान सहायकता स्वीकार गर्ने भएको हो । त्यसका लागि विश्व बैंकसँग