काठमाडौं । ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो । सरकार वा कम्पनीले सम्पत्ति धितोमा नराखी लामो अवधिका लागि ऋण उठाउने उपकरणलाई ऋणपत्र भनिन्छ । यसलाई बन्ड अथवा डिबेन्चर पनि भनिन्छ । यस किसिमको औजार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले प्रयोग गर्न सक्छन् । विश्व बैंक, एसियाली विकास बैंक