अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको नाफा ९६ करोडमाथि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.६० प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा यस बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा