अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

सिटिजन्स बैंकद्वारा घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका करिब १९०० व्यक्तिहरुलाई चैत्र २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म १८ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो अठारौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ ।