काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ले लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । आज विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई सामान हस्तान्तरण गरेकी हुन् । प्रदान गरिएका बोर्डहरु ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट