काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सह–महामन्त्रीबाट राजीनामा दिएकी छन् । सुमनाले संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने भन्दै राजिनामा दिएको रास्वपा निकट स्रोतले जानकारी दिएको हो । रास्वपाले आज बोलाएको केन्द्रिय बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामा दिएको