अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

आर्थिक मन्दीको प्रभाव : घटेन कालोसूचीको ग्राफ, एक वर्षमै ५४ हजार बढी ऋणी ‘ब्याल्कलिस्टेड’

काठमाडौं । कालोसूचीमा पर्ने ऋणीको संख्या बढेको छ। एक वर्षको अवधिमा कालोसूचीमा पर्ने ऋणीको संख्या झन्डै ३३ प्रतिशतले बढेको हो । मुलुकमा देखिएको आर्थिक मन्दीका कारण बिग्रिएको व्यावसायिक वातावरणले कालोसूचीमा पर्ने उद्योगी व्यवसायीको संख्या घट्नुको साटो झन् बढिरहेको छ  । विभिन्न प्रतिकूल कारणले उद्यम–व्यवसायले कर्जा समयमा तिर्न नसक्ने र बैंकहरूले