काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ । झण्डै १ हजार ४०० प्रतिनिधिहरूको सहभागिता रहेको यस महाधिवेशनले संस्था भित्रको नेतृत्व विकाससँगै अन्तर्राष्ट्रिय स्तरका प्रतिनिधित्वका लागि महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । महाधिवेशनले सन् २०१५ र १६ मा