काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल शिक्षक महासंघको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त माग वार्ताबाटै समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएकाेले एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने आयोगले भनेको