१७ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

रसुवागढीको बाढीले सवारीसाधन आपूर्ति ठप्पी, चाडपर्वको तयारीमा असरः नाइमा

काठमाडौं। रसुवागढी नाकामा मंगलबार आएको भीषण बाढीका कारण नेपाल–चीनबीचको सवारीसाधन आपूर्ति प्रणालीमा गम्भीर अवरोध आएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा आयातमा आएको अवरोधले सवारीसाधनको अभाव हुने देखिएको छ। नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले एक विज्ञप्ति जारी गर्दै रसुवागढीको ‘मितेरी पुल’ बगाएको घटनाले