अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा तीन जनाको पदोन्नती हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा तीन जनाको पदोन्नती हुने भएको छ । केन्द्रिय बैंकको पदपूर्ति समितिले आइतबार चेतप्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेललाई कार्यकारी निर्देशकमा बढुवा गर्न लागेको हो । उप्रेती हाल गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका निर्देशक हुन् । सिग्देल भने सम्पत्ति तथा सेवा