अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

फर्केर हेर्दा २०८१ : सेयर बजारमा उतारचढावदेखि कारोबारमा ऐतिहासिक रेकर्डसम्म

काठमाडौं । नेपाली सेयर बजारका लागि वर्ष २०८१ स्मरणयोग्य रह्यो । यो वर्ष सेयर बजारले विभिन्न उतारचढावको सामना गर्नुपर्यो । राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप, अन्तराष्ट्रिय बजारलाइ तत्वले सेयर बजारलाई वर्षभरी नै प्रभाव पारिरह्यो ।यस वर्षको पहिलो कारोबार दिन घटेर बन्द भएको बजार मापक नेप्से परिसूचक अन्तिम कारोबार दिन पनि घट्यो