काठमाडौं । वाणिज्य बैंकहरुले आज अर्थात् २०८२ वैशाख १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर यथावत राखेका छन् । तीन वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेप तर्फको अधिकतम ब्याजदर भने घटाएका छन् । १६ वटा बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता