अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

कलंकीमा भर्गो एग्रो इन्डस्ट्रिजको पहिलो चामल बिक्री केन्द्र

काठमाडौं । ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित स्थापित भर्गो एग्रो इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको चामलको पहिलो बिक्री केन्द्र काठमाडौंको कलंकीमा स्थापना गरिएको छ । भर्गो एग्रो इन्डस्ट्रिज घामखेती गुरु कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडबाट प्रवर्तित संयुक्त लगानीको कृषि उद्योग हो, जसले कृषि