काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा सामान्य सुधार देखिएको छ । आठ महिनामा २० वटा बैंकहरुले साढे ४२ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुले ४२ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ खुद