अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिन पाउनेगरि कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुक क्लोजका लागि मिति तय गरेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनाका लागि कम्पनीले आगामी बैशाख ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसका आधारमा बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्