काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पछिल्लो समय अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको बताएका छन् । चेम्बर अफ कमर्सको ७४औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले हाल अर्थतन्त्रका बाह्य सूचकमा हाल सम्मकै उच्च सुधार र आन्तरिक तर्फ पनि केही सुधारको सङ्केत देखिएको बताए । पछिल्लो समय आयात तथा