अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले वैशाख १९ गते वार्षिक साधारण सभा गर्ने भएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । सभामा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित