अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेपालको अर्थतन्त्र ४.४ प्रतिशत वृद्धि हुने प्रक्षेपण, आगामी वर्ष थप सुदृढ

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०८०-८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एसियाली विकास बैंक (एडिबी) को प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य)ले जनाएको छ । आन्तरिक माग क्रमशः लयमा फर्कनु निजी क्षेत्रद्वारा अपेक्षित सुधारहरूको