अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन सेयर बजार मापन नेप्से परिसूचक १३.९० अंकले बढेर २६८०.५२ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस