अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

बैंकिङ्ग प्रणालीमा एकैदिन भित्रियो १० अर्ब, कर्जा प्रवाह कस्तो ?

काठमाडौं । बैंकिङग प्रणालीमा निक्षेप थपिने क्रम जारी छ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढेको बढ्यै छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एकदिनमै बैंकिङ्ग प्रणालीमा १० अर्ब निक्षेप थपिएका छन् । योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६८ खर्ब पुगेको छ । यो गत शुक्रबारसम्मको तथ्याङ्क हो