१७ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

अर्थ, पर्यटन र सामाजिक समितिको बैठक आज, विधेयकहरू माथि छलफल

काठमाडौं । आज अर्थात् असार १९ गते बिहीबारका दिन तीनवटा संसदीय समितिका बैठकहरू तय भएका छन् । प्रतिनिधिसभा अन्तर्गतका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । बिहान ११ बजे सुरु हुने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,