काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत २१ गतेदेखि एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता सेयर निष्काशन गरेको हो। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि