काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको कृषि क्षेत्रमा कोही एक्लैले केही गर्न नसक्ने भन्दै समग्र निजी क्षेत्रको साथ अपरीहार्य रहेको बताएका छन्र । कर्पोरेट मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहलाई सम्बोधन गर्दे उनले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको साथ खोजेका हुन्र