अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

विश्व धनाढ्यहरुको रोलक्रम : शीर्ष सूचीमा क–कसको ‘इन–आउट’ ? कोसँग कति छ सम्पत्ति ?

एजेन्सी । फोब्स पत्रिकाको विश्वका सबैभन्दा धनी व्यक्तिहरूको वार्षिक सूची अनुसार विश्वका खर्बपतिहरू सम्पत्ति २ ट्रिलियन डलर बढेको छ। विश्वका अर्बपतिहरूको ३९ औं वार्षिक फोब्र्स सूचीले १६.१ ट्रिलियन डलर कुल सम्पत्ति भएका ३,०२८ अर्बपतिहरू फेला पारेको छ। जुन फोब्सको अहिलेसम्मकै धेरै खर्बपति भएको रेकर्ड हो । गत वर्ष यी खर्बपतिहरुको