अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

सहकारी नियमन गर्न नयाँ मापदण्ड : ऋण तथा लगानीको सीमा, १० लाखभन्दा बढी बचतमा स्रोत खुलाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१ जारी गरेको छ । राष्ट्र बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ५ को उपदफा ९१० र सहकारी ऐन,२०७४ को दफा १५१ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी निर्देशन तथा मापदण्ड