अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

काठमाडौंको वायु गुणस्तर ‘आपतकालीन’ तहमा

काठमाडौं । काठमाडौंको वायु प्रदुषणले खतराको तह पार गरेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषण भएको सहरमध्ये दोस्रो नम्बरमा रहेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३४८ मापन गरिएको छ । विश्वकै