अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

ब्रोकर कम्पनीलाई मर्जरमा जाने बाटो खुल्यो, बोर्डले ल्याएको मर्जर सम्बन्धि निर्देशिकामा के छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल धितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेसँगै अब ब्रोकर कम्पनीहरूलाई मर्जरमा जाने बाटो खुलेको छ । योसँगै अब सेयर ब्रोकर